ताजा समाचार

कञ्चनपुरमा गणतन्त्रका पक्षमा एमालेद्धारा शक्ति प्रदर्शन

महेन्द्रनगर । कञ्चनपुरमा गणतन्त्रका पक्षमा नेकपा एमालेले शक्ति प्रर्दशन गरेको छ । मृत भइसकेको राजतन्त्रका पक्षमा देशमा मच्चाइएको पछिल्लो अराजकता र अमानवियताविरुद्ध नेकपा एमाले कञ्चनपुरले शक्ति प्रर्दशन गरिएको जनाएको हो…

उच्च अदालत दिपायल महेन्द्रनगरद्धारा ३ सय १४ मुद्दा फछ्र्यौट

महेन्द्रनगर । उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको चालू आर्थिक वर्षको दोस्रो चौमासिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा उच्च अदालत दिपायल महेन्द्रनगर इजलासबाट ३ सय १४…

सिद्धनाथ विज्ञान क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित सिद्धनाथ विज्ञान क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । चैत्र पाँच गते हुने स्ववियु निर्वाचनको पक्रिया अगाडी बढाउन नसक्दा सिद्धनाथ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन…

कन्चनपुरमा होलिको रौनक

महेन्द्रनगर । रङ्गहरुको पर्व होली हिन्दुधर्मावलम्बीहरुले मनाउदै आएका छन् । परापुर्वकालदेखि होलिका राक्षसको बध भएको खुसियालीमा होलि पर्व मनाइदै आएको हो । एक अर्कालाई रङ्गहरु लगाउने र खुसीयाली साटासाट गरेर्र…

बेलौरीमा महिलामाथि कुटपिट गर्ने आठजना पक्राउ

महेन्द्रनगर । कन्चनपुरमा परालमा आगलागी पछि भएको कुटपिटको घटनामा प्रहरीले आठजनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको बेलौरी नगरपालिका–२ का मिना चौधरीको परालको कुन्युमा गत माघ २५ गते आगलागी भएको थियो…

एसईई परीक्षार्थी प्रतिभा प्रदर्शन २०८०, नियम उल्लङ्घनका कारण प्रथम र तेस्रो विजेताले पाएनन् पुरस्कार, दोस्रो स्थानकी निकिता अवस्थी सम्मानित

महेन्द्रनगर — आज बिहान १० देखि ११ बजेको समयसम्म लिटिल बुद्ध एकेडेमी स्कूलमा एनईबी ई नोट्स र लिटिल बुद्ध एकेडेमीको सहकार्यमा आयोजित ‘एसईई परीक्षार्थी प्रतिभा प्रदर्शन २०८०’ को पुरस्कार वितरण…

मुग्लिन-नागढुंगा सडकखण्डमा ट्रक र कार ठोक्कियो, कार चालक घाइते

काठमाडौं । मुग्लिन-नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोला नजिकै आज बिहान एक ट्रक र कार ठोक्किएर दुर्घटना भएको छ। धादिङ प्रहरीका अनुसार प्रदेश ३-०१-०२४-च २४५१ नम्बरको कार र भारतीय नम्बर प्लेटको…

लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा, पाराग्वेविरुद्धको खेल अन्तिम हुने

काठमाडौँ — उरुग्वेका चर्चित फुटबल खेलाडी लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। उनले विश्वकप-२०२६ छनोट अन्तर्गत पाराग्वेविरुद्ध मोन्टेभिडियोमा हुने खेल आफ्नो देशका लागि अन्तिम प्रतिस्पर्धा हुने जानकारी…

सौर्य सिमेन्ट उद्योगमा अवैध चुरोट भेटिएपछि राजस्व कार्यालयले माग्यो स्पष्टीकरण

सिरहा— सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्ट उद्योगमा अवैध रूपमा विदेशी ब्रान्डका चुरोट भण्डारण गरिएको पाइएको छ। इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयले यस विषयमा उद्योगसँग स्पष्टीकरण मागेको छ। कार्यालयका प्रमुख खेमराज ओझाका अनुसार,…