कैलालीका सामुदायिक विद्यालयहरूमा अब कक्षा ४ भन्दा माथिको मात्रै परीक्षा हुने
कैलाली – कैलालीका केही सामुदायिक विद्यालयहरूले कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूको मूल्याङ्कन गर्न निरन्तर मूल्याङ्कन प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याएका छन्। यस प्रणालीमा अब कुनै प्रश्नपत्र निर्माण नगरिने र…