Tag: एएफसी

दशरथ रंगशाला अब एएफसीको मापदण्डमा, अन्तर्राष्ट्रिय खेल हुने

काठमाडौं। राष्ट्रिय खेलकुद परिषदको संरक्षणपछि दशरथ रंगशाला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न योग्य ठहर भएको छ। एशियाली फुटबल महासंघ (एएफसी)ले रंगशालालाई पुनः मान्यता दिएको छ, जसले गर्दा नेपालमा अन्तर्राष्ट्रिय खेल…