Tag: काभा वुमन्स नेसन्स लिग

भारतले काभा वुमन्स नेसन्स लिग २०२४ को उपाधि जित्यो, नेपाल फाइनलमा पराजित

काठमाडौं । काभा वुमन्स नेसन्स लिग २०२४ को उपाधि भारतले जितेको छ। दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा नेपाल पुनः भारतसँग हार्दै उपाधिबाट वञ्चित भएको हो। भारतले नेपाललाई २५–२३, १४–२५,…