प्रधानमन्त्री ओलीको निर्देशन: एसइईमा ७०% विद्यार्थी उत्तीर्ण हुने गरी काम गर्न आग्रह
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जीवनोपयोगी र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न ठोस कार्ययोजना ल्याउन निर्देशन दिएका छन्। प्रधानमन्त्रीले आगामी एसइई परीक्षामा कम्तिमा ७० प्रतिशत…