Tag: गुल्मी

बडीगाड खोलामा अज्ञात महिलाको शव फेला

गुल्मी – गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका-८ स्थित बडीगाड खोलामा अन्दाजी ५०/५५ वर्षकी एक अज्ञात महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीका अनुसार, स्थानीय बासिन्दाले…