‘छक्कापञ्जा ५’ दशैंको फूलपातीमा रिलिज, अन्तर्राष्ट्रिय वितरणको तयारी
काठमाडौं । यस वर्षको बहुप्रतिक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’ दशैंको फूलपातीको अवसरमा रिलिज हुन लागेको छ। फिल्म प्रमुख अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनको तयारीमा छ, र यसका लागि आवश्यक व्यवस्थापन पूरा गरिएका…