Tag: त्रिशूली नदी

त्रिशूलीमा बेपत्ता भएका बसहरूको खोजी रोक्नको तयारी: १६ दिनपछि कुनै सफलता भएन

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूलीमा खसेका दुई बस १६ दिन बित्दा पनि फेला परेका छैनन्। काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बस पहिरोले बगाएर त्रिशूलीमा…