Tag: नेपाल आयल निगम

नेपाल आयल निगमले पेट्रोल, डिजेल, र मट्टीतेलको मूल्य घटायो

नेपाल आयल निगमले पेट्रोल, डिजेल, र मट्टीतेलको मूल्यमा कटौती गरेको छ। नयाँ मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ। पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले…