Tag: पशुपतिनाथ कोटीहोम

पशुपतिनाथ कोटीहोममा भएको तनावको छानबिन गर्न ७ सदस्यीय समिति गठन

पशुपतिनाथ कोटीहोम स्थलमा शुक्रबार साँझ उत्पन्न तनावको घटनाको छानबिनका लागि ७ सदस्यीय समिति गठन गरिएको छ। समितिलाई घटनाको स्थलगत अध्ययन गरी सत्यतथ्यसहितको प्रतिवेदन १५ दिनभित्र पेश गर्न निर्देशन दिइएको छ।…