Tag: प्रलोभन

अमेरिका पठाउने प्रलोभनमा ५४ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने प्रलोभन देखाउँदै ५४ लाख रुपैयाँ ठगी गरेको आरोपमा अर्घाखाँची पाणिनी गाउँपालिका–७ दुविचौरकी २१ वर्षीय लक्ष्मी माझी पक्राउ परेकी छिन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार…