कालिमाटी क्षेत्रबाट खैरो हेरोइनसहित दुई जना पक्राउ
काठमाडौँ – प्रहरीले कालिमाटी क्षेत्रबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–११ निवासी ४७ वर्षीय मनिराज राई र काभ्रेको रोशी गाउँपालिका निवासी ३२ वर्षीय बालकृष्ण…