Tag: फाइभजी नेटवर्क

नेपाल टेलिकमको फाइभजी परीक्षणमा डेढ वर्षपछि पनि नतिजा शून्य

काठमाडौं । नेपाल टेलिकमले डेढ वर्षअघि सुरु गरेको फाइभजी नेटवर्क परीक्षणमा अहिलेसम्म ठोस प्रगति देखिएको छैन। फाइभजी सेवा विश्वका विभिन्न देशहरूमा कार्यान्वयन भइरहेका बेला नेपालमा भने मात्र नाममात्रको परीक्षण भइरहेको…