Tag: बालेन्द्र शाह

काठमाडौं महानगरका मेयर र उपमेयरको डिपफेक भिडिओ भाइरल: प्रविधिको दुरुपयोगमा बढ्दो चिन्ता

काठमाडौं – काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलको एक भिडिओ हालै सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। उक्त भिडिओमा मेयर शाहले उपमेयर डङ्गोललाई चुम्बन गरेको देखाइएको छ।…