Tag: बैंक नाफा

बैंकहरूको औसत नाफामा १३.४० प्रतिशतको वृद्धि, वितरणयोग्य नाफामा चुनौती

काठमाडौं । वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। विवरणअनुसार सबै वाणिज्य बैंकहरूको औसत खुद नाफा एक वर्षको अवधिमा १३.४० प्रतिशतले बढेको छ। गत आर्थिक…