अमेरिकाले पेरिस ओलम्पिक २०२४ मा महिला फुटबलमा स्वर्ण जित्यो , ब्राजिललाई १–० ले पराजित
काठमाडौं – अमेरिकाले पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलमा स्वर्ण पदक जित्दै आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ। फाइनल खेलमा अमेरिकाले ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै यो कीर्तिमान हासिल…