नुवाकोटमा हेलिकप्टर दुर्घटना: पाँच जनाको मृत्यु
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार दुर्घटनामा पाइलटसहित पाँच जनाको शव फेला…