Tag: मेयर हर्क साम्पाङ

धरानमा विरोध प्रदर्शन: मेयर साम्पाङको वार्ता प्रस्ताव वेवास्ता

धरानका मेयर हर्क साम्पाङले खानेपानी शुल्क विवादको समाधानका लागि प्रदर्शनकारी युवा विद्यार्थीहरूलाई वार्तामा आउन आह्वान गरेका छन्। मेयरले मौखिक रूपमा वार्ताको प्रस्ताव राखे पनि प्रदर्शनकारीहरूले यो प्रस्तावलाई अस्वीकार गर्दै उपमहानगरको…