Tag: युद्ध

इजरायलको आक्रमणपछि मध्यपूर्वमा तनाव बढ्न सक्ने आशंका, संयुक्त राष्ट्रसंघको चिन्ता

काठमाडौं। इजरायलले हमास र हिजबुल्लाहका शीर्ष कमाण्डरमाथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव थप बढ्न सक्ने आशंका व्यक्त गर्दै संयुक्त राष्ट्रसंघले चिन्ता प्रकट गरेको छ। इजरायल र हमासबीच युद्धविरामको प्रयास भइरहेको बेला,…