बंगलादेशका लागि नेपाली राजदूत भन्छन्– नेपाली विद्यार्थी आत्तिएर स्वदेश फर्किहाल्नुपर्ने अवस्था छैन
काठमाडौँ। बंगलादेशमा आरक्षणको विरोधमा भइरहेको प्रदर्शनका कारण केही नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् भने केही फर्किने क्रममा छन्। बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले भनेका छन् कि अहिले बंगलादेशमा अवस्था…