Tag: विमान

ब्राजिलमा विमान दुर्घटना: ६१ जनाको मृत्युको पुष्टि

ब्राजिल – साओ पाउलोमा भएको विमान दुर्घटनामा विमानमा सवार सबै ६१ जनाको ज्यान गएको छ। दुई इन्जिन भएको टर्बोप्रप विमान, जो दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलतर्फ…