Tag: वीरगन्ज

नागरिकता मुद्दामा वीरगन्जका निरन्जन अग्रवाल पक्राउ

वीरगन्ज || प्रहरीले वीरगन्ज महानगरपालिका–१० आदर्शनगरका ५० वर्षीय निरन्जन अग्रवाललाई बुधबार पक्राउ गरेको छ। पर्सा प्रहरी प्रवक्ता डिएसपी दीपक भारतीका अनुसार नागरिकता सम्बन्धी उजुरी परेपछि अग्रवाललाई छानबिनका लागि नियन्त्रणमा लिइएको…