इजरायली आक्रमणमा गाजाको विद्यालयमा ९३ जनाको मृत्यु
काठमाडौं- गाजामा युद्धका कारण विस्थापित व्यक्तिहरूले आश्रय लिइरहेको विद्यालयमा इजरायली आक्रमण हुँदा कम्तिमा ९३ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार यस आक्रमणमा महिला र बालबालिकासहित धेरै…