नेप्सेमा ऐतिहासिक उचाइ: २५ अर्बको सेयर कारोबारसहित परिसूचक उच्चतम विन्दुमा
काठमाडौं — आइतबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचकमा उच्च वृद्धि भएको छ, जसका कारण हालसम्मकै सबैभन्दा बढी सेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस दिन…