वाटर ड्रोनद्वारा त्रिशूलीमा बेपत्ता बस र यात्रुहरुको खोजी गरिंदै
२९ असार, त्रिशूली : २८ असारको बिहान त्रिशूली नदीमा दुर्घटनामा परेका दुई यात्रुवाहक बसका बेपत्ता व्यक्तिहरूको खोजी कार्य सुरु गरिएको छ। खोजी कार्यमा सोनार क्यामरा, वाटर ड्रोन, र पाइपलाइन इन्सपेक्सन…