बैंक तथा वित्तीय संस्थाहरूका लागि सेयर धितो कर्जाको सीमा हटाइयो
काठमाडौँ — नेपाल राष्ट्र बैंकले बैंक र वित्तीय संस्थाहरूसँग सम्बन्धित सेयर धितो कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ हटाउने निर्णय गरेको छ। यस निर्णयको माध्यमबाट राष्ट्र बैंकले मौद्रिक नीतिमा संशोधन…