पाँच प्रदेशमा आज भारी वर्षा हुने सम्भावना, सतर्क रहन अनुरोध
काठमाडौं। आज पाँच प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा…